पर्यटन मन्त्रालयले श्रेष्ठलाई विज्ञ समूहबाट हटायो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन क्षेत्रको विज्ञ समूह (थिङट्याङ्क ग्रुप) को सूचिबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ । उक्त विज्ञ समूहमा एटिएम र हवाई कानून विषयमा विज्ञ श्रेष्ठको मनोनयन सम्बन्धमा केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै श्रेष्ठलाई विज्ञ सूचीबाट हटाइएको हो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै … Continue reading पर्यटन मन्त्रालयले श्रेष्ठलाई विज्ञ समूहबाट हटायो